Loading...
Loading...
कुङ्ग मास्टरले अण्डकोषको मद्दतले उठाए ८० केजीको वजन (भिडियो)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
चीनका एक कुङ्ग फु गुरुले ८० केजी तौल भएको इट्टा आफ्नो अण्डकोषमा बाँधेर उचालेपछि सबैलाई चकित बनाएका छन् । उनले त्यत्रो भारी तौललाई उठाउनका साथै पिङजस्तै हल्लाए पछि त्यहाँ उपस्थित सबै चकित भएका थिए ।

जेनहुवा नाम गरेका ति कुङ्ग फु गुरुले करिब १० मिनेटसम्म उक्त तौल उठाएर ३२० पटकसम्म अगाडि पछाडि हल्लाएका थिए । उनको यो अद्भुद क्षमता देखेर त्यहाँ उपस्थित सबै दंग थिए ।

त्यहाँ उपस्थित ३७ वर्षीय साइमिङ लिआओले यत्रो भारी वजन उठाएर हल्लाउँदा पनि उनको मुहारमा कुनै प्रकारको पीडा नदेखेको बताइन् । चीनको ग्वान्जाओको हेनान प्रान्तमा उक्त प्रत्यक्ष प्रदर्शनी गरिएको थियो ।

४८ वर्षीय ती कुङ्ग फु गुरुले आफूले जी सुइ जिङ कुङ्ग फु सिकेर यस्तो कर्तव गर्न सफल भएको बताए । यस कुङ्ग फु विधाले मानिसहरुको प्रजनन क्षमता वृद्धि गर्न मद्दत गर्ने विश्वास रहेको छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_184.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.