सञ्जय दत्तकी छोरीले बाबा भन्दै पोष्टर समातेपछि ..
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
बलिउड अभिनेत सञ्जय दत्त यतिबेला जेलमा छन् । पुरानो मुद्धामा उनी हतियार राखेको अभियोगमा जेल सजायँ भुक्तान गरिरहेका छन् ।
तर पनि उनी अभिनित २ फिल्म रिलिज हुँदैछन् । सञ्जय दत्तका छोरा छोरी यतिबेला बाबुलाई देख्न नपाएपनि फिल्म र पोष्टर हेरेर चित्त बुझाउँछन् ।
यस्तै भयो आमिर खान र सञ्जय दत्त अभिनित 'पीके' नामक चलचित्रको रिलिजका क्रममा । गीतको स्क्रिनिङका क्रममा छोरी लिएर कार्यक्रममा आएकी सञ्जय दत्तकी पत्नि मान्यतालाई छोरी सम्हाल्नै कठिन भो । जव उनले बाबुको पोष्टर देखेर पापा पापा भन्दै मुसार्न थालिन् ।
यो चलचित्रमा सञ्जय दत्त पुलिसको भूमिकामा छन् । यो तस्विर अहिले इन्टरनेटमा भाइरल भएको छ ।
यो चलचित्रमा सञ्जय दत्त पुलिसको भूमिकामा छन् । यो तस्विर अहिले इन्टरनेटमा भाइरल भएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_398.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

