Loading...
Loading...
'सत्तारुढ दल नै सरकार परिवर्तनको खेलमा'
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
पोखरा , मंसिर १४ - एमाओवादी सचिव वर्षमान पुनले सत्तारुढ दलभित्रैबाट सरकार परिवर्तनको खेल सुरु भएको दावी गरेका छन् ।

सार्कसम्मेलन पूर्वनै सरकार परिवर्तनको चलखेल सुरु भएको भन्दै उनले अब यसले निरन्तरता पाउने बताए । आगामी माघ ८ गतेसम्ममात्रै कांग्रेससँग सहकार्य हुने हो भन्दै यतिबेला एमालेका केहि नेता सरकार परिवर्तनमा लागेको उनको भनाइ थियो ।

क्रान्तिकारी पत्रकार संघद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पुनले पहिचान र अधिकार सुनिश्चित भए एमाओवादी संघियताको संख्या घटाउन लचकता हुने बताए । सहमतिमा संबिधान बनेर सबै माग संबोधन भएमा नेत्रविक्रम चन्दको सडक आन्दोलनको कुनै अर्थ नहुने उनले टिप्पणी गरे ।






Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_193.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.