समिति सभापति भट्टराईले उच्च स्तरीय राजनीतिक समितिको आज बिहान बसेको बैठक प्रस्ताव सुनाएर १७ गतेसम्मका लागि समिति बैठक स्थगित भएको जानकारी गराएका थिए।
आज बिहान बसेको उच्च स्तरीय राजनीतिक समितिको बैठकले विवादित विषय राजनीतिक तहमै शीर्ष नेताहरु सहमति खोज्ने र त्यसलाई सम्वाद समितिमार्फत निर्णय गराउने अनौपचारिक सहमति गरेको थियो। एमाले अध्यक्ष केपी ओलीले राखेको यो प्रस्तावमा अन्य दलका नेताहरुले सहमति जनाएका थिए। सोही अनुसार समिति बैठक आजका लागि स्थगित भएको हो।
अरु दुई चार दिन उच्चस्तरीय राजनीतिक समितिमा छलफल गर्ने र त्यहाँबाट विवादित विषय टुङ्ग्याउने त्यसपछि समितिबाट निर्णय गराउने प्रस्ताव आएको भट्टराईले जानकारी गराएका थिए।
सम्वाद समितिको बैठक ५ मिनेटमै स्थगित
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं— बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक सुरु भएको ५ मिनेटमै स्थगित भएको छ। संविधानका विवादित विषयमा सहमति खोज्ने जिम्मा उच्च स्तरीय राजनीतिक समितिका शीर्ष नेताहरुले लिएपछि बैठक मंसिर १७ दिउसो २ बजेका लागि स्थगित भएको हो।
- See more at: http://nagariknews.com/main-story/story/28680.html#sthash.oSY7HHeV.dpuf
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_108.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

