आइफोन सिक्स पछि एप्पलको अर्को धमाका !
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...

आइफोन सिक्स र आइफोन सिक्स प्लसको अपार सफलतापछि अहिले एप्पलले १२.९ इन्चको आइप्याडको काम गरिरहेको छ । जापानको म्यागाजिन मैक–फनको रिपोर्ट मार्फत आगामी वर्ष सन् २०१५ को अप्रिलदेखि जुनसम्ममा उक्त आइप्याड लन्च गर्नसक्छ ।
आइप्याड एयर प्लस आइप्याड ए–९ मा प्रोसेसर रहेको छ । यसका साथ यसमा चार स्पिकर छन् । यसअघि आइफोन सिक्स र आइफोन सिक्स प्लसको लन्च हुनुअघि नै तस्वीर यही म्यागाजिनले सार्वजनिक गरेको थियो ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_793.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

