Loading...
Loading...
तिवारीले मोदीलाई भोजपुरी फिल्ममा नचाउने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
manoj-modi एजेन्सी । अभिनेताबाट लोकसभा चुनाव जितेर सांसद बनेका मनोज तिवारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साथ लिएर फिल्म बनाउने भएका छन् ।



भोजपुरी फिल्मका सुपरस्टार तीवारीले मोदीलाई लिएर कलात्मक फिल्म बनाउने भएका हुन् ,न की मसलेदार ।



तीवारी उत्तर–पूर्वी दिल्लीबाट भारतीय जनता पार्टीबाट लोकसभामा विजयी भएका थिए ।



तीवारीले मोदीसँग बात भएको र उहाँ तयार रहेको जनाएका छन् । मोदीले सामाजिक सन्देश दिने खालको कथा भएको फिल्म खेल्न इच्छा देखाएको तीवारीले प्रष्ट्याएका छन् ।



पार्टीको विचारधारामा आधारित रहने सो फिल्म भोजपुरी भाषामा रहने तीवारीले उल्लेख गरे । सो फिल्म मार्फत भोजपुरी भाषालाई राष्ट्रिय भाषा बनाउन चाहेको तीवारीले बताएका छन् ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_255.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.