Loading...
Loading...
'यी महिलाले बच्चा जन्माएको हजारौंले लाइभ हेरे ! तपाई पनि हेर्ने कि ? (भिडियो सहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
कुनै जमाना थियो महिलाहरुले बच्चा जन्माउने डेलिभरी रुममा पतिलाई समेत प्रवेश निषेध गरिन्थ्यो । तर जमाना निक्कै बदलिइसक्यो । आजकल महिलाहरुले बच्चा जन्माएका दृष्य मेडिकल प्रयोगका लागि मात्र नभएर चर्चाका लागि समेत सार्वजनिक गर्न थालिएको छ । यसै गरेकी छिन् बेलायतकी एक महिलाले । उनले आफूले बच्चा जन्माएको क्षणलाई यादगार बनाउन हजारौं मानिसले प्रत्यक्ष देखुन् भनेर अनौठो विधी अपनाएकी हुन् । उनको यो भिडियो हजारौंले शेयर पनि गरे । लिंड्सेले आफूले पीडा भुलाउनका लागि परिवारका मान्छेहरुसँग तस्विर समेत खिचेकी थिइन् । अहिले उनी ट्वीटरमा हिट भएकी छिन् भने उनका फ्यानको संख्या पनि बढेका छन् ।








from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_518.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.