Loading...
Loading...
प्रियंकाको घरको यौनधन्दाले सलमानसहित चर्चित क्रिकेटर तानिने आशंका
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
Salman-Manik 1एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाको घरमा यौनधन्दा चलेको विषयले चर्चित सेलिब्रेटीहरु समेत तानिनसक्ने आशंका गरिएको छ ।



अभिनेत्री प्रियंकाले आमा डा.मधु चोपडाको तर्फबाट कानुनी कारबाहीको तयारी गरेकी छन् । यता प्रियंकाको घरमा स्पा सेन्टरका नाममा यौनधन्दा चलाएको आरोप लागेका माणिक सोनीले भने विभिन्न चर्चित व्यक्तिहरुसँगको फोटो शेयर गर्दै बच्ने प्रयास गरेका छन् ।



यसले उनी मजबुत कनेक्सन र पैसाको भरमा धन्दा चलाएको आशंका गरिएको छ । उनले आफ्नो स्पा सेन्टरमा नायक सलमान खान, जितेन्द्र, सोहेल खान, राजीव खंडेलवाल, युवराज सिंह, हरभजन सिंह, इरफान पठान, एस श्रीसंत जस्ता सेलिब्रेटीहरुलाई बोलाएर खिचाएका तस्वीरहरु आफ्नो वेबसाईटमा राखेका छन् ।

Harbhajan singh.





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_726.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.