अन्तरिक्ष यान परीक्षणका क्रममा दुर्घटना, एकको मृत्यु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१५ कात्तिक, एजेन्सी ।क्यालिफोनिर्याको एक मरुभूमिमा एक अन्तरिक्ष यान विष्फोट हुँदा पाइलटको ज्यान गएको छ ।रीक्षण उडानका क्रममा रहेको भर्जिन गेलेक्टिक यान विष्फोट भएको हो ।दुर्घटनामा एक एक जना गम्भीर घाइते भएका छन् ।
पर्यटकलाई अन्तरिक्षणमा उडान भर्नका लागि भर्जिन गेलेक्टिक विमान तयार गरिरहेको थियो ।यानका टुक्राहरु माहाबी मरुभूमिमा यत्रतत्र छरिएको बिबिसीले जनाएको छ ।
यसअघि बुधबार मात्रै अमेरिको एक मानवरहित अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपणका क्रममा नै विस्फोट भएको थियो, यद्यपी त्यो बिष्फोटमा कुनै मानवीय क्षति भने भएको थिएन ।
from Nepali Khabar Site ➭ http://ift.tt/13qnKTS
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

