छोरीलाई फकाएर विवाह गर्नसक्ने पुरुषलाई १३ अर्ब २० करोड इनाम
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
भनिन्छ एउटा बुवाको लागि आफ्नी छोरी राजकुमारी समान हुन्छे । जतिसुकै माया गरेपनि उमेर भएपछि छोरीको विवाह गर्न जो पनि आमा–बुवा आतुर हुने गर्दछन् । यस्तै हङकङका एक धनाढ्यले आफ्नी छोरीलाई विवाह गर्ने पुरुषलाई अर्बपती बनाइदिने घोषणा गरेका छन् ।
हङकङका शीर्ष स्थानमा रहेका व्यापारी सेसिल चाउले आफ्नी छोरी गिगी चाउलाई विवाह गर्ने पुरुषलाई ८ करोड पाउन्ड दिने बताएका छन् ।
नेपाली रुपैया“ करिब १३ अर्ब २० करोड रुपैयाँ घोषणा गरेका चाउले सुरुमा चार करोड दिने बताएको र छोरीलाई मनाएर लानसके दोब्बर रकम दिने बताएका छन् । समाचारमा जनाइएअनुसार सेसिलकी छोरी गिगी लेस्बियन हुन् । गिगी चाउले दुईवर्षअघि एक महिलास“ग समलिंगी विवाह गरेकी थिइन् । स्मरण रहोस्, हङकङमा समलिंगी विवाहमाथि रोक छ ।
सेसिलले यसअघि छोरीको बिहेका लागि ३९ मिलियन पाउन्ड घोषणा गरेका थिए । यसमा २० हजार युवाले आवेदन दिएका थिए । तर कोही आवेदनकर्ता नआएको बताइन्छ । (एजेन्सी)
from Nepali Khabar Site ➭ http://ift.tt/13qnMv1
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

