Loading...
Loading...
मकवानपुरमा दुइटा बस एक आपसमा जुध्दा १० जनाको मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
हेटौंडा, कात्तिक १५ मकवानपुरको बसामाडीमा शनिबार बिहान भएको दुइटा बस एक आपसमा जुध्दा १० जनाको मृत्यु भएको छ । काठमाडौंबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बस र इलामबाट काठमाडौं जाँदै गरेको बस बसामाडीमा शनिबार बिहान साढे २ बजे दुर्घटना हुदाँ १० जनाको मृत्यु भएको हो । ८ जनाको घटनास्थलमै बाँकीको २ को उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । इलाम बरबोटे गाविस–४ का प्रवीणराज आचार्य,रोशन भट्टराई, सुजाता काफ्ले, मिलन अधिकारी र इशा कार्कीको सनाखत भएको छ । दुर्घटनामा परि घाइते भएका ३० जनालाई उपचारका लागि चितवन पठाइएको डीएसपी दीपक थापाले जानकारी दिए । दुर्घटनामा परि एक रसियन नागरिकको पनि ज्यान गएको प्रहरीले जनाएको छ । भाइटिकाको अघिल्लो दिनपछि मकवानपुर र बाराको सिमानामा सवारी दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको थियो ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wQ4Pg6

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.