Loading...
Loading...
सञ्‍चारकर्मीलाई सामसुङको के जुममा विशेष छुट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
कार्तिक १४ काठमाडौं : इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आईएमएस) प्रालिले सञ्चारकर्मीलाई २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ। फोटो जर्नालिस्ट क्लबको सिफारिसमा उपलब्ध गराउने यो स्मार्टफोन खरिदका लागि ग्लोबल आईएमई बैंकले ईएमआई गरिदिने भएको छ। बजारमा एमआरपी मूल्य ५२ हजार रहेको यो स्मार्टफोनमा २० मेगापिक्सेलको क्यामेरा र १० एक्स जुम रहेको छ। क्यामेराका सौखिन तथा स्मार्टफोनका पारखी पत्रकारका लागि एउटै सेटमा यो सुविधा उपलब्ध छ। कम्पनीले यो स्मार्टफोनको साथमा पाँच हजार रुपैयाँभन्दा बढी पर्ने कभर पनि उपलब्ध गराउने भएको छ। केही रकम बुझाएपछि किस्तामा किन्न सकिने यो स्मार्टफोन सीमित रहेकाले आईएमएसले यसबाट लाभान्वित हुन आग्रह गरेको छ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/10/blog-post_252.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.