Loading...
Loading...
विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा सरकारविहीनताको अवस्था आउन नदिन सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि आफूलाई विश्वासको मत दिएको बताएका छन् ।

विश्वासको मत पाएपछि प्रदेश सभाबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दैै उनले यो निर्णय विना अर्को विकल्प नै नरहेको बताए । मन्सुरीलाई मत दिन लगाएर ठीक गरेको अथवा बेठीक भन्ने कुरा सर्वोच्चले व्याख्या गर्ने उनले बताए ।

‘प्रदेश सभा चाहिन्छ भनेर नै हामी यो निर्णयमा पुगेको हो । यो निर्णयविना अर्को विकल्प के छ त ? सरकार विहीन अवस्थामा त प्रदेश रहनु भएन । संविधान र संसद्को कुरा चाहिँ के छ भने उहाँहरु फेरि पनि अदालत जानुहुन्छ । फेरि पनि सर्वोच्चले यसको व्याख्या गर्ला,’– उनले भने ।

The post विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’ appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44g1Q3T via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.