Loading...
Loading...
कोशी प्रदेश सरकार फेरि संकटमा !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकार फेरि संकटमा पर्ने देखिएको छ।

मुख्यमन्त्री उद्धव थापाले सोमबार  विश्वासको मत लिने प्रायोजनले प्रदेशसभाको आह्वानहुँदा प्रतिपक्षी दलद्धय एमाले र राप्रपाका कारण मुख्यमन्त्री थापा नेतृत्वको सरकार संकटमा परेको हो।

सभामुखले राजीनामा बुझाएर राज्यमन्त्री बनेपछि उपसभामुखले सम्हालि रहेको प्रदेशसभामा उपसभामुख नै उपस्थित हुने वातावरण देखिएको छैन।

एमालेबाट उपसभामुख रहेकी सिर्जना दनुवारसहित केही ज्येष्ठ सांसदहरू सभामा उपस्थित नहुने एक स्रोतले बताएको छ।

स्रोतका अनुसार उपसभामुखले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने र उपसभामुख नहुँदा वा उनको उपस्थितिमा बैठक सञ्चालन गर्दा ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुँदा बैठकमा उपसभामुख उपस्थित हुनेछैनन्।

त्यस्तै, उपसभामुख नहुँदा एमालेका ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुँदा एमालेले केही ज्येष्ठ सदस्यहरूलाई  प्रदेशसभामा अनुपस्थित गराउने योजना थालेको छ।

यस्तै, राप्रपाले पनि आफ्ना सबै सदस्यहरूलाई बैठकमा अनुपस्थित गराउने तयारी गरेको स्रोतले बताएको छ।

The post कोशी प्रदेश सरकार फेरि संकटमा ! appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3P3uCjN via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.