बाबुराम भट्टराई सहित ३९ राजनीतिक दललाई जरिवाना
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं। निर्वाचन आयोगले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित ३९ राजनीतिक दलहरुलाई जरिवाना गरेको छ ।
जरिवानामा पर्ने पार्टीहरुमा मन्त्री रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टी, सांसद प्रभु साहको आम जनता पार्टी लगायत रहेका छन् । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार राजनीतिक दलले आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र लेखापरिक्षण प्रतिवेदन तयार पारेर त्यसको एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
आयोगले निर्धारण गरेको समय वितिसक्दा पनि ३९ पार्टीहरुले लेखापरिक्षण प्रतिवेदन नबुझाएकाले जरिवाना गरिएको हो ।
The post बाबुराम भट्टराई सहित ३९ राजनीतिक दललाई जरिवाना appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YbTZ6h via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

