Loading...
Loading...
समजवद मरचदख नतरसनस ढकक हनस : अधयकष नपल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चादेखि नतर्किन आग्रह गरेका छन्।

सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मोर्चादेखि नतर्किन र ढुक्क हुन आग्रह गरेका हुन्।

उनले भने,‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं। कसैलाई दबाब दिन पनि हामीले चाहेका हैनौं। कसैलाई तर्साउन पनि चाहेका हैनौं। नतर्सिनुस्, ढुक्क हुनुस्। तिनै तर्सिन्छन् जो प्रगतिको पक्षमा छैन। तिनै तर्सिन्छन् जो अग्रगमनको पक्षमा छैनन्। तिनै तर्सिन्छन् जो समाजलाई अमूल परिवर्तनको गर्नुपर्छ भने मान्यताको पक्षमा छैन।’

The post समाजवादी मोर्चादेखि नतर्सिनुस्, ढुक्क हुनुस् : अध्यक्ष नेपाल appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3p6bDLA via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.