भरषटचर मददम चडमण शरमसहत तन जनलई / वरष कद र चर अरब करडभनद बढ जरवन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं। भ्रष्टाचार मुद्दामा आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई विशेष अदालतले ९ वर्षको कैद सजय सुनाएको छ ।
कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई ९/९ वर्ष कैद र चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ रुपैयाँको जरिवाना सुनाएको हो।
आज (मंगलबार) विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गरेको हो।
The post भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन जनालाई ९/९ वर्ष कैद र चार अर्ब १० करोडभन्दा बढी जरिवाना appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3NCR3Mc via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

