Loading...
Loading...
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन लाने तयारी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि विवादित रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । उनको यो कमद संविधानको भावना र मर्म विपरीत भएको संविधानविद्हरुको भनाई छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले राष्ट्रपति पौडेलको यो कदमलाई भारतलाई रिझाउन चालिएको राष्ट्रघाती कदमको रुपमा चित्रण गरेका छन् । पौडेलको यो निर्णयविरुद्ध आफूहरुले सर्वोच्चमा रिट निवेदन लौजाने तयारी गरेको उनले बताए । भोलि सर्वोच्च खुल्नेवित्तिकै रिट निवेदन दर्ता गराउने उनको दाबी छ ।

‘विदेशीहरुलाई खुसी पारेर शासन सत्ता टिकाउने, नेपाली नागरिकहरुलाई शोषण गर्ने र नेपालीहरुलाईलाई अल्पमतमा पार्ने खेल भइरहेको छ । यसको परिणाम गम्भीर हुनसक्छ । हामी यो कदमलाई चुनौति दिन्छौं । हामी भोलि नै सर्वोच्चमा रिट निवेदन लिएर जाँदैछौं,’– रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ।

The post नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन लाने तयारी appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MGrDvr via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.