म मरेपछि मेरो शालिक र मूर्ति बनाउनु पर्दैन : अध्यक्ष केपी शर्मा ओली
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो शालिक र मूर्ति बनाउनु नपर्ने बताएका छन्।
मङ्गलबार अखिल नेपाल महिला संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू मरेपछि आफ्नो शालिक र मूर्ति बनाउनु नपर्ने बताएका हुन्।
उनले भने, ‘म मरेपछि मलाई सम्झिनु पर्दैन्, मेरो शालिक बनाउनु पर्दैन्, मैले थाहा पाउने भए पो हो भन्नलाई किन सम्झिने, किन समय खेर फाल्ने, मूर्ति बनाउनु पर्दैन्, शालिक बनाउनु पर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन। मेरो त धारणा त्यो हो।’
The post म मरेपछि मेरो शालिक र मूर्ति बनाउनु पर्दैन : अध्यक्ष केपी शर्मा ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3C07oE6 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

