Loading...
Loading...
प्राबिधिक स्टमेट अनुकुल नभएको भन्दै तत्काल काम रोक्न र बाँकी कामको परिक्षण गर्न मन्त्री युवराज दुलालको निर्देशन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । बागमती प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल आज अनुगमनका क्रममा धादिङ पुग्नु भएको छ ।
मनहरी–आदमघाट जोडने १२ कि।मि पक्की मोटर बाटो अनुगमन गर्ने क्रममा गजुरी–६ स्थित राम्चे गाउँमा निर्माणाधीन सडक प्लम ढलान प्राबिधिक स्टमेट अनुकुल नभएको भन्दै तत्काल काम रोक्न र बाँकी कामको परिक्षण गर्न निर्देशन दिनु भएको हो ।

अनुगमनका क्रममा गुणस्तरीय हिन काम देखिए पछि मन्त्री युवराज दुलाल ले तत्काल काम रोक्न र सम्पन्न भएको कामको ल्याव परिक्षण गर्नका निम्ति मातहतका कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

धादिङ बेसिमा रहेको प्रादेशिक सडक डिभिजन कार्यलयको अनुगमन गर्नुका साथै कार्यलय प्रमुख मदन कुमार आले मगर तथा सम्बन्धीत कार्यलयमा कार्यरत इन्जिनियर, विभिन्न शाखा प्रमुख लगाएत कार्यरत सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा कार्य प्रगति विवरणको रिपोर्ट लिनुका साथै आबस्यक निर्देशन समेत दिनु भएको छ ।

 

 

 

The post प्राबिधिक स्टमेट अनुकुल नभएको भन्दै तत्काल काम रोक्न र बाँकी कामको परिक्षण गर्न मन्त्री युवराज दुलालको निर्देशन appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3kzinzn via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.