राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको घरदैलो अभियान, भोट माग्दै डिल्लीबजार कारागारमा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेशम चौधरीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेता पौडेलले आज (बिहीबार) चौधरीसँग भेटवार्ता गरेका हुन् । उनी चौधरी भेट्न डिल्लीबजार कारागारमा पुगेका थिए ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीसँगको भेटवार्तामा राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् । चौधरीले राष्ट्रपतिका उम्मेदवार पौडेलसँग विभिन्न शर्तहरु राखेको बताइएको छ ।
The post राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको घरदैलो अभियान, भोट माग्दै डिल्लीबजार कारागारमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41G6Puv via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

