योजना आयोगको सदस्यमा ज्ञवाली, शाक्य र महत नियुक्त
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा सुशिल ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महत नियुक्त गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा उनीहरुलाई नियुक्त गरेको अर्थमन्त्री विष्णु पौडेलका स्वकिय सचिव यम पाण्डेले जानकारी दिए ।
The post योजना आयोगको सदस्यमा ज्ञवाली, शाक्य र महत नियुक्त appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RhiQlm via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

