शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । सर्वोच्च अदालतले कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले आज (बुधबार) शोभराजलाई छाड्न आदेश दिएको हो ।
शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढि कैद गरिएको भन्दै थुनामुक्त हुन निवेदन दिएका थिए ।
The post शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3v9Swzy via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

