भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई फाइदा नै नहुने भए गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् ।
उनले फाइदै नहुने भएपछि अरुको भर्याङ नहुने बताएका छन् । उनले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको पनि गुनासो पोखेका छन् ।
आज (बुधबार) पार्टीनिकट युवासंघको मेची महाकाली अभियानको शुभाराम्भ गर्दै उनले यस्तो बताएका हुन् । नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले खेलेको भूमिकाको अवमूल्यन गर्न खोजिएको भन्दै आक्रोश पोखेका थिए ।
उनले कांग्रेस र माओवादी केन्द्रको नाम नलिईकन सबै सिटजति उनीहरुले लिने सहति गरेको र उभ्रिएको मात्रै आफूहरुलाई जिम्मा लगाउन खोजिएको आक्रोश पोखे ।
The post चुनावको मुखमा गठबन्धनप्रति माधवको आक्रोश- फाइदै हुँदैन भने अरुको भर्याङ हुन चाहँदैनौं appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RHf0RR via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

