Loading...
Loading...
रत्नपार्कमा सब–वेमाथिको अनाधिकृत संरचना हटाइयो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कमा कानुन मिचेर बनाइएका सब–वेमाथिको अवैध संरचना भत्काउन सुरु गरेको छ ।

आज नगर प्रहरीले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथिका अनधिकृत संरचना भत्काएका हुन् ।

प्रहरीले गैंची,झम्पललगायतका हाते औजारले संरचना भत्काइरहेको जनाइएको छ ।

The post रत्नपार्कमा सब–वेमाथिको अनाधिकृत संरचना हटाइयो appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PYbhxV via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.