भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु माथी लागेको महाअभियोगका बारेमा यसैसाता सफाई पेश गर्नुपर्ने भएको छ ।
प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारे पछि निलम्बित प्रधानन्यायाधीश जबराले यसैसाता सफाईसफाई पेश गर्नुपर्ने भएको हो । जसअनुसार राणाले समिति समक्ष यसैसाता जवाफ पेश गर्नेछन ।
समितिले २९ भदौं भित्र जबरा माथी लागेको महाअभियोगका बारेमा सफाई पेश गर्ने, अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो ।
उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिकाको समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको थियो । सिफारिस समितिको तेस्रो बैठक पुनस् बुधवार बस्नेछ ।
The post निलम्बित प्रधानन्यायधिस राणाले यसैसाता सफाई पेश गर्नुपर्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3AfXk8F via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

