काँग्रेसले तयार गर्यो मन्त्रीहरुको लिस्ट, को को हुने भए मन्त्री ?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको प्रारम्भिक सूची तयार पारेको छ । उक्त सूचीमा पार्टीमा रहेका सबै समूहका तर्फबाट नामहरु तयार भएको बताइएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कोटाबाट देवेन्द्रराज कँडेल, किशोर सिंह राठौरको सम्भावना बढेको छ ।
त्यसैगरि वरिष्ठ नेता रामचन्द्र पौडेलको तर्फबाट राजन केसी, महामन्त्री पूर्णबहादुर खड्काका तर्फबाट पुष्पा भुसाल, महामन्त्री डा. शशांक कोइरालाको तर्फबाट सञ्चयकुमार गौतम र कृष्णप्रसाद सिटौलाको तर्फबाट भीमसेनदास प्रधान मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3roUgCe via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

