२४ घन्टामा थपिए २८३८ संक्रमित, ३० जनाको मृत्यु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ८ सय ३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७ सय १५ आरटी पिसिआर र ३ हजार ९ सय १ एन्टिजेन गरी कुल १२ हजार ६ सय १६ जनामा परीक्षण गरिएकोमा २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ४ सय ७५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।
पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3BrWcOS via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

