Loading...
Loading...
उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गरी चलाइएका ९२९ सवारी साधान होल्ड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ ।

शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ९ सय २९ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ६ सय ५५ वटा दुई पाङग्रे, २ सय वटा चार पाङ्ग्रे, २१ वटा ट्याक्सी र ५३ वटा ठूला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ ।

त्यसपछि भने पुन एक साताका लागि खुकुलो पार्दै निषेधाज्ञा थप गर्ने तयारी प्रशासनको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35cLltm via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.