Loading...
Loading...
नुवाकोटको त्रिशुली अस्पतालका ५ जना चिकित्सक कोरोना संक्रमित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नुवाकोटको त्रिशुली अस्पतालका ५ जना चिकित्सकमा कोरोना संक्रमण भएको छ ।

उक्त अस्पतालमा ५ जना चिकित्सकसहित ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको अस्पतालको मेसु डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

अस्पतालमा अहिले १० जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमा तीन जना आइसियूमा रहेको पाण्डेले जानकारी दिए ।

आज अस्पतालमा ६४ जनाले कोरोना परीक्षण गराएकोमा ६२ जनामा कोरोना संक्रमण भेटिएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3u7SnKV via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.