Loading...
Loading...
‘हाई अलर्ट’मा रहन सबै सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायका प्रमुखहरुलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै सुरक्षा निकायलाई अलर्ट रहन भनिएको हो ।

बदलिएको राजनीतिक परिस्थितिलाई नियन्त्रणमा लिन सक्नेगरी आवश्यक तयारी रहन प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् । संसद विघटन भएलगत्तै प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुको बैठक बालाएका थिए ।

बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुसँगै सुरुक्षा निकायका प्रमुखसँगै गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री विष्णु पौडेलपनि सहभागी थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WAn3Fr via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.