Loading...
Loading...
संसद विघटन गर्ने कदमको प्रतिवाद गर्ने तीन दलबीच सहमति
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । तीन प्रमुख राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको डटेर सामाना गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)  साँझ काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपाको पहलमा बसेको ती दलको बैठकले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका हुन् । त्यसैगरी उक्त बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री र सिफारिस र अनुमोदन गर्ने राष्ट्रपति दुबैको कदमलाई अलोकतान्त्रिकको संज्ञा दिएको छ । ती दलहरुले  फेरि बैठक बसी आगामी रणनीति बारे छलफल गर्ने बैठक पछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले  बताए ।

बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pfI7NP via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.