Loading...
Loading...
रामचन्द्र पौडेललाई तत्काल रिहा नगरे देशभर सरकारविरुद्ध प्रतिरोध : शेरबहादुर देउवा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी नियन्त्रणमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा नगरे देशभर सरकारविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिएका छन् । वरिष्ठ नेता पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर देउवाले देशभर प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

पौडेललाई तत्काल रिहा नगरे देशभर प्रतिरोध गर्ने र त्यसको जिम्मेवार सरकार हुनुपर्ने देउवाले बताएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lyFnZt via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.