Loading...
Loading...
रात्रिकालीन व्यवसायीको विरोध प्रदर्शन, व्यवसाय गर्न पाउनुपर्ने माग
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को असर नेपालका सबैक्षेत्रमा परेको छ । कोभिडले विभिन्न व्यापार क्षेत्रसहित पर्यटन र मनोरञ्जन क्षेत्रमा गम्भीर असर गरेको छ ।

सरकारले लगाएको लकडाउन, निषेधाज्ञाको अन्त्य भएसँगै व्यापार क्षेत्रले गति लिन थालेको छ । आन्तरिक पर्यटनको चहलपहलले पर्यटन क्षेत्रलाई पनि थोरै राहत दिएको छ ।

तर, रात्रिकालीन मनोरञ्जन व्यवसाय दोहोरी साँझ, डान्सबार तथा लाउन्जहरु बन्द रहेका छन् भने केही आंशिक रुपमा खुलेका छन् । राधिकालीन व्यवसायीहरुले व्यवसाय पुरा समय चलाउन पाउनुपर्ने भन्दै आन्दोलित भएका छन् ।

जसका लागि ठमेल पर्यटन विकास परिषद् र ठमेल रात्रीकालीन व्यवसायी उपसमितिले व्यवसाय सुरक्षा अपनाएर सन्चालान गर्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको छ । यसअघि सुन्धारामा रहेका रात्रिकालीन व्यवसाय सञ्चालकहरुले पनि पदर्शन गरिसकेका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ofD7Is via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.