Loading...
Loading...
बालुवाटारमा ओली पक्षका नेताहरु छलफलमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग सहमति नभएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेतासँग परामर्श थालेका छन् ।

नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, स्थायी कमिटी सदस्यहरु, केही मन्त्रीहरु पनि बालुवाटार पुगेका छन् । प्रचण्ड नेपाल पक्षसँग सहमतिको सम्भावना नदेखिएपछि ओलीले आफू निकट नेताहरुसँग परामर्श थालेका हुन् ।

बालुवाटार बैठकमा सहभागी एक नेताले अझै पनि सहमतिका विभिन्न विकल्पमा छलफल चलिरहेको जानकारी दिए । प्रचण्ड नेपाल पक्षका नेताहरुले दुवै पदबाट ओलीले निकास दिनुपर्ने बताएका छन् भने ओलीले कुनै पनि पद नछाड्ने अडानमा छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30gKEw9 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.