स्थायी कमिटी बैठक स्थगित गरेको नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । शुक्रबार दिउँसो ३ बजे बस्ने तय भएको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित गरेको नेकपाले शनिवार सचिवालय बैठक बोलाएको छ ।
शुक्रबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो ।
शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
नेकपाका दुवै अध्यक्षबीच एकअर्काको अडानमा अडिग देखिएपछि समस्या समाधान गर्न कठिनाई भएको छ । स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि पार्टीमा अन्तरसंघर्ष पेचिलो बन्दै गएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZDvcLo via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

