Loading...
Loading...
सचिवालय बैठकको सहमतिबाट प्रधानमन्त्री ओली ब्याक !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकको सहमतिबाट प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन् ।

शनिबारको सचिवालय बैठकमा पार्टी निर्णयअनुसार सरकार सञ्चालन, पार्टी एकताको भावअनुसार पार्टी एकताका कामलाई टुंगो लगाउने, जिम्मेवारी उचित ढंगले बाँडफाँट गर्नेलगायतका सहमति भएको थियो ।

तर प्रचण्डसँग र आफू निकट नेताहरुसँग ओलीले बाध्यतावश निर्णय गर्नु परेको भन्दै सचिवालय बैठकको सहमतिबाट पछि हटेका स्रोतको दावी छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सचिवालय बैठकको निष्कर्षबाट बिचलनले पार्टीमा फेरि संकट निम्तिने चेतावनी दिएका छन् । उनले नयाँ शिराबाट काम गर्ने संकल्पलाई पालना गर्न जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टी एकतामा जोड दिनका लागि सचिवालय बैठकमा भएको सहमति कार्यान्वयनमा जोड दिएका छन् ।

अर्का एक सचिवालय सदस्यले ओलीले तत्कालको संकट टरेको र सचिवालय बैठकमा आफूले बहुमत जुटाएकाले सचिवालय बैठकको निष्कर्षलाई कार्यान्वयन गर्न नसकिने बताएका जानकारी दिएका छन् । ओली आफैले गरेको सहमतिबाट पछि हटेपछि अबको स्थायी समिति बैठकमा नयाँ ढंगले प्रस्तुत हुनुपर्ने बाध्यता आउनसक्ने उनको भनाइ छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2YyDxzX via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.