Loading...
Loading...
प्रचण्डको संयन्त्र बनाउने प्रस्ताव खारेज गर्न पुर्वमन्त्री बाँस्कोटाको माग
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा अध्यक्ष प्रचण्डले कोभिड–१९ को उपचार र रोकथामका लागि एक संयन्त्र बनाउन गरेको प्रस्ताव खारेज गर्न माग गरेका छन् । सेक्युरिटि प्रिन्टङ्ग प्रेस खरिदमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बाँस्कोटाले सामाजिक सञ्जालमा शुक्रबार एक पोस्ट गर्दै यस्तो माग गरेका हुन् । बिहिबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाको संक्रमणबाट देशलाई बचाउन प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा एउटा सर्वपक्षीय संयन्त्र बनाउनु पर्ने प्रस्ताव गरेका थिए ।

बास्कोटाले तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार भएको बताउँदै सत्तापक्ष र प्रतिपक्ष सबै कोरना विरुद्ध अहोरात्र हातेमालो साथ कार्यरत रहेकोमा संयन्त्रलाई संविधानले नचिन्ने उल्लेख गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन्, “अनिसँगै स्वास्थ्यकर्मी, सेना, पुलिस, कर्मचारी र नागरिक युद्धमोर्चा मै । तब संविधानले नचिन्ने उच्चस्तरीय सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ? ठाडै खारेज गर, सरकार ।”



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3c7WMnx via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.