Loading...
Loading...
पतिसँग छुट्यो सम्बन्ध, अब यी नायकसँग डेट गर्दैछिन् संजीदा !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ चैत, एजेन्सी । नायिका संजीदा शेख आफ्नो व्यक्तिगत जीवनको विषयलाई लिएर सधैँ चर्चामा आउनेगर्छिन् । केहीदिन अघि उनको पति आमिर अलीसँग सम्बन्ध बिच्छेदको खबर आएको थियो । अब भने उनी एक अर्को युवकसँग डेट गरिरहेको भारतीय मिडियाहरुले लेखेका छन् ।

स्पटब्वाईका अनुसार संजीदाको अहिले नायक हर्षवर्धन राणेसँग सम्बन्ध अघि बढिरहेको छ । दुईबीचको सम्बन्ध साथीभन्दा माथि पुगिसकेको समाचार उल्लेख छ । यद्यपि संजीदाले भने हर्षवर्धनलाई साथीमात्र भनेकी छन् । उनले भनिन्, ‘उ एकदमै राम्रो को–स्टार हो र मिल्ने साथी पनि ।’

आमिर अली र संजीदा शैखको सम्बन्धमा फाटो आएको कुरा लामो समयदेखि चलिरहेको थियो । यसैबीच दुबैको एक बच्चा भएको कुरा पनि बाहिर आएको छ । बच्चा संजीदाले नजन्माई, सेरोगेसीमार्फत जन्माइएको थियो । यद्यपि उनीहरुले भने यसको बारेमा मिडियामा केही पनि बताएका छैनन् । संजीदा अभिनित ‘बस एक बार तुम्को’, ‘तुम आओगे’, ‘अजनवी’ लगायतका गीतलाई युट्युबमा करोडौंपटक हेरिएको छ ।

The post पतिसँग छुट्यो सम्बन्ध, अब यी नायकसँग डेट गर्दैछिन् संजीदा ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal https://bit.ly/33MrT5b
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.