Loading...
Loading...
प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शनिवार प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल बालुवाटार पुगेका थिए ।

नेता नेपाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझन् र स्वास्थ्य लाभको कामना गर्न नेता नेपाल बालुवाटार पुगेका हुन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री १२ दिनको अस्पताल बसाइपछि शुक्रबार डिस्चार्ज भएका थिए । उनी अहिले बालुवाटारमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

यसअघि शनिवार बिहान नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्नुका साथै पछिल्लो राजनीतिक घटनाबारे पनि जानकारी गराएका थिए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/3cZgDGS via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.