हिमेश पन्त बने कमेडी च्याम्पियन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१ चैत, काठमाडौं । नेपालको पहिलो कमेडी च्याम्पियन हिमेश पन्त बनेका छन् । शनिबार राजधानीको च्यासलमा रहेको कमेडी च्याम्यिनको स्टुडियोमा भएको कार्यक्रममा धादिङ घर भएका पन्त बिजेता बनेका हुन् ।

बिजेता पन्तले २५ लाख रुपैयाँको साथमा डाटसन रेडीगो गाडी प्राप्त गरेका छन् । साथै उनले डिभान युनिसेक्स सैलुनमार्फत १ लाख रुपैयाँ प्राप्त गरेका छन् । उनले खड्गबहादुर पुनमगर र सुमन कोइरालालाई भोटमार्फत पराजित गर्दै कमेडी च्याम्पियन बनेका हुन् ।
The post हिमेश पन्त बने कमेडी च्याम्पियन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/38W1HWV
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

