Loading...
Loading...
नेपाल आइडलका बिजेताले पाउने पुरस्कार घोषणा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२६ फागुन, काठमाडौं । तेश्रो संस्करणको नेपाल आइडल बिजेताले पाउने पुरस्कारको घोषणा गरिएको छ । शुक्रबार प्रसारित कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पुरस्कारको घोषणा गरेका हुन् ।

थापाका अनुसार आइडलका बिजेताले ५० लाख रुपैयाँ रुपैयाँ पाउनुका साथै एउटा गीतको म्युजिक भिडियो निर्माण गरिने छ । यस्तै दोश्रो हुनेले १० लाख रुपैयाँ र तेश्रो हुनेले ५ लाख रुपैयौँ पाउने अध्यक्ष क्याप्नेट थापाले जनाएका छन् । साथै उनीहरु सबैजना विश्वभ्रमणमा जानेछन् ।

नेपाल आइडलको पहिलो सिजनका प्रतिस्पर्धीहरुको पुरस्कारको विषय विवादित बनेसँगै अन्नपूर्ण मिडिया नेटवर्कलले दोश्रो सिजनदेखि पहिले नै करको विषय स्पस्ट पार्ने गरेको छ । पहिलो सिजनमा आयकरको विषय नटुङ्ग्याउँदा आइडल केही विवादित बन्न पुगेको थियो ।

The post नेपाल आइडलका बिजेताले पाउने पुरस्कार घोषणा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/38yVwb2
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.