Loading...
Loading...
नेता छान्ने रियालिटी शो ‘द लिडर’मा श्रृंखला जज
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

३० फागुन, काठमाडौं । विश्व स्तरकै नयाँ रियालिटी शो ‘द लिडर’ को जजमा शृंखला खतिवडा समेत हुने भएकी छन् । लामो समय अगाडी घोषणा गरिएको कार्यक्रममा बाबुराम भट्टराई, शुशिला कार्की, रविन्द्र मिश्र निर्णायक हुने बताइएको थियो । रबि लामिछानेले कार्यक्रम संचालन गर्ने बताइएको थियो । साथै अन्य २ निर्णायक थप्ने योजना थियो ।

यहि अनुरुप केहि समय पछि प्रदीप गिरी र प्रदिप नेपाललाई अन्य २ निर्णायक भनेर घोषणा गरिएको थियो । तर अहिले भने रमेश खरेल र शृंखला खतिवडाका साथै अडिसन स्थलमा एक जनाले छान्ने बताइएको छ । शृंखला पछिल्लो समय टिममा जोडिएकी हुन् । उनले सामाजिक संजालमा पोस्ट गर्दै शोमा जोडिएको बताएकी छन् । तर कोरोना भाइरसको कारण अडिसनको सुरुवात ढिला हुन सक्ने विषयमा सामाजिक संजालमा पोस्ट गर्दै जानकारी दिने बताईएको छ । जसको लागी सरकारी संस्थासंग समेत समन्वय गरिने छ ।

उनी लेख्छिन्,’म द लिडर अडिसन’ को निर्णायक बनेको खबर सार्वजनिक गर्न पाउदा उत्साहित भएकी छु ।’ मेन स्ट्रिम टेलिभिजन, त्यो पनि निर्णायकको भूमिकामा देखिनको लागि निर्णय लिन झन्डै ६ महिना खर्चेकी छन् रे उनले । मुल्यांकन र तर्कको आधारमा निर्णयमा पुगेको बताएकी छन् । यो उनको लागि सजिलो निर्णय थिएन ।

मार्च २१बाट सुरु हुने भनिएको भए पनि कोरोना भाइरस .को कारण यसको अडिसन मिति परिवर्तन हुन सक्छ । उनले यो शोले राजनीतिक नेता मात्रै बनाउने नभएर राजनीति संगै ब्यापार, कानुन, इन्जिनियरिङ, कृषि लगायत जुनसुकै विषयमा पनि नेतृत्व विकास गर्न सक्ने भन्दै सो कार्यक्रमले राजनीतिक नेता नै जन्माउछ भन्नु गलत भएको बताएकी छन् । गाउँ गाउँमा पुगेर राजनेता खोज्न कै लागी शो आयोजना गरिएको बताईएको छ ।

The post नेता छान्ने रियालिटी शो ‘द लिडर’मा श्रृंखला जज appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2vk2T8H
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.