Loading...
Loading...
अदालतमा प्रियंका र आयुष्मानको कानुनी विवाह
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५ फागुन, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानुनी रुपमा बिबाह गरेका छन् ।

उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिबाह गरेका हुन् ।अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए ।

नायिका कार्कीले कानुन अनुसार आफूहरु एक भएको सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । साथै उनीहरुले सामाजिक र धार्मिक रुपमा भने शुक्रबार विवाह गर्दैछन् ।

शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन् ।

The post अदालतमा प्रियंका र आयुष्मानको कानुनी विवाह appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2TfjLFu
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.