भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

नुवाकोट। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोटको एक कार्यक्रममा देशका एक मन्त्री मात्रै संलग्न भएर ७० करोड भष्ट्राचार गर्ने आँट हुन नसक्ने शंका ब्यक्त गरेका छन्। प्रधानमन्त्री केपी ओली सहित अन्य मन्त्रीहरुको समेत संलग्नता हुन सक्ने आशंका उनको छ। यस काण्डमा संलग्न भएका सबैलाई छानबिनको दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए।
मालिका माबि बेलकोटको अभिभावक भेलामा नेता केसीले झुट र भ्रमको आश्वासन बाडेर बहुमत त प्राप्त गरे पनि नागरिकलाई न्याय दिन नसकेको नेता केसीको भनाइ थियो। जताततै बलात्कार, हत्या हिसां, आतंक, भष्ट्राचारले प्रसय मात्रै पाएको र जनतामा चरम निराशा बढाएको बताउदै अहिलेको सरकार र बाम गठबन्धनलाई जनताको मतको पापले समेत बताए । पार्टीको आफ्नै बिचलोले वाम गठबन्धन नै समाप्त पार्ने उद्घोष समेत उनले ब्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा.रामशरण महत, बहादुर सिह लामा जिल्ला सभापति जगदिश्वर नरसिह केसीले समेत अहिलेको सरकारको काम गराईबाट जनता आजित भएको बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wTZPk1 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

