Loading...
Loading...
रबि भेट्न न्यूज २४ पुगे धुर्मुस
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

६ फागुन, काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेले चलचित्र ‘सेन्टी भाइरस’का प्रचार गरेका छन् । रबिलाई भेट्न चलचित्रका निर्माता एवं कलाकार सिताराम कट्टेल न्यूज ट्वान्टी फोरको स्टुडियोमै पुगेका थिए । रबि लामिछानेले आफ्नो फेसबुकमार्फत लाइभ गर्दै चलचित्रको प्रचारप्रसार गरेका छन् र सबैलाई चलचित्र हेर्नको लागि अनुरोध गरेका छन् ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्रबाट उठेको नाफाको ५० प्रतिशत हिस्सा जनस्तरबाट निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशाला निर्माणको लागि प्रयोग हुने निर्माण टीमले जनाएको छ । सञ्चारकर्मी लामिछानले चलचित्र राम्रो उदेश्यका साथ प्रदर्शन हुन लागेकोले सबैलाई चलचित्र हेरिदिनको लागि अनुरोध गरेका छन् । साथै उनले सितारामलाई चलचित्रकोलागि शुभकामना दिएका छन् ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका छन् । फूर्पा ह्योल्मोको सह–निर्माणमा निर्माण भएको चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको कथा लेखेका हुन् । चलचित्रमा शैलेन्द्र डि कार्कीको सिनेम्याटोग्राफी, शंकर बिसीको कोरियोग्राफी, राजनराज शिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

सुविहानी फिल्म्स्को प्रस्तुति धुर्मुससुन्तलीको चलचित्रमा धुर्मससुन्तलीको साथमा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणी नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिस राई, सुनिता घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

The post रबि भेट्न न्यूज २४ पुगे धुर्मुस appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/329DU3Y
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.