Loading...
Loading...
यस्तो बन्यो पल र पूजा अभिनित ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१ फागुन, काठमाडौं । नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पल र पूजाको प्रेमसँगै एक्सन र रोदन देख्न सकिन्छ । फिल्मा फागून ३० गते देशभर प्रदर्शन हुनेछ ।

सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रलाई नायिका शर्मा र निर्देशक थापाले निर्माण गरेका छन् । जन्म जय सम्पाङ राईको सह–निर्माणमा तयार भएको चलचिको कथा निर्देशक थापाले लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारी र दिनेश न्यौपानेको छ ।

पल र पूजाको अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र संजय लामाको सिनेम्याटोग्राफी छ ।

The post यस्तो बन्यो पल र पूजा अभिनित ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2vxEqMA
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.