कोरोनाको गीत बनाउँदा यी गायक/गायिकालाई गालीको बर्षा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
९ फागुन, एजेन्सी । चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको विषयमा भारतमा गीत सार्वजनिक भएको छ । भारतकोको भोजपुरी कलाकारहरुले कोरोना भाइरसको विषयमा बनाएको गीत अहिले भारइल बनिरहेको छ । रितेश पाण्डे र स्नेहा उपाध्यायको भाइरल गीत ‘हेल्लो कौन’को संगीतमा कोरोनाको गीत बनाइएको छ ।

गीतलाई खुशबु उत्तम र प्रवीन उत्तमले गाएका हुन् भने उनीहरुले नै लेखेका हुन् । भारतमा उनीहरुको गीत अहिले एकदमै धेरै ट्रोल बनिरहेको छ । गीत बनेपछि केही मानिसहरुले मानवीय संवेदना ख्याल गनुपर्ने बताएका छन् । सुनौँ गीतः
The post कोरोनाको गीत बनाउँदा यी गायक/गायिकालाई गालीको बर्षा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2SLrz2y
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

