Loading...
Loading...
सुसाइट नोट लेखेर कलाकार सेजल शर्माले गरिन् आत्महत्या
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

११ माघ, एजेन्सी । भारतीय टेलिभिजन कलाकार ३० वर्षीया सेजल शर्माले शुक्रबार बिहान आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । उनी पछिल्लो समय स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी है जी’ मा देखिएकी थिइन् । उनले सिरियलमा सिम्मी खोसलाको भूमिका निर्वाह गरेकी थिइन् । सो भूमिका सिरियलकै मुख्य भूमिका हो ।

प्रहरी अधिकारीका अनुसार सेजलको घरबाट सुसाइट नोट भेटिएको र त्यसमा उनले आत्महत्या गर्नुको कारणबारे लेखेकी छन् । उनी केही समयदेखि डिप्रेसनमा गएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । उनी मुम्बईको एक हाउजिङमा आफ्ना साथीहरुसँग बस्दै आएकी थिइन् । २०१९ मा प्रसारण भएको सिरियल ‘दिल तो ह्याप्पी है जी’ उनको पहिलो टिभी सिरियल थियो । उनी यो सिरियलमा काम गर्न पाउँदा एकदमै उत्साहित समेत थिइन् ।

त्यसअघि सेजल शर्माले भिभो र उषा फ्यान लगायतका विज्ञापनहरुमा क्रिकेटर रोहित शर्मा र हार्दिक पाण्ड्यासँग काम गरिसकेकी थिइन् । यसको अलावा उनी आजाद परिन्दे नामक वेब सिरिजमा काम गरेकी थिइन् । उनले पहिलो विज्ञापन मोटोरोला ब्राण्डको लागि गरेकी थिइन् । राजस्थानको उदयपुरकी सेजललाई अभियन र नृत्य एकदमै मनपर्थ्यो । उनको मृत्युपछि टेलिभिजनका चर्तित कलाकारहरुले दुःख ब्यक्त गरेका छन् ।

The post सुसाइट नोट लेखेर कलाकार सेजल शर्माले गरिन् आत्महत्या appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2TSzXhT
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.