Loading...
Loading...
हिरोइनको हेयरस्टाइलको लागि मात्र साढे २ लाख
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१० माघ, एजेन्सी । बलिउड अभिनेत्री नोरा फतेहीले फिल्म ‘स्ट्रीट डान्सर’को गीत ‘गर्मी’ ले माहोला एकदमै माहौल तातेको छ ।

तर सबैभन्दा अचम्म लाग्दो कुरा भनेको यो गीतमा नायिका नोराको हेयरस्टाइलमा २.५ लाख भारु खर्च भएको छ । नोराले मिडियासँग भएको कुराकानीमा भनिन्, ‘हामीले सुटिङ गरिरहेको समयमा मात्र मलाई पोनीटेल कस्टमको बारेमा थाहा पाएको हो ।’

नोराको पोनीटल बनाउन ५ सय ग्राम मासिनको कपालको प्रयोग गरिएको थियो । ‘स्ट्रीट डान्सर’ को निर्देशन रेमो डिसुजाले गरेका हुन् । यसअघि रेमोले एबिसिडी र एबिसिडी २ निर्देशन गरिसकेका थिए । यी दुई फिल्म एकदमै राम्रो कलेक्सन गर्न सफल भएको थियो ।

यसपटक रेमो आफ्नो डान्स आधारित फिल्मलाई अर्को लेभलमा लैजानेमा विश्वस्त छन् । फिल्मको ट्रेलर रिलिज भइसकेको छ, जसलाई दर्शकहरुले एकदमै मनपराएका छन् । यो फिल्म २४ जनवरीमा प्रदर्शन हुँदैन ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/30QwGAX
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.